ग्राण्डीमा प्रधानमन्त्रीको डायलासिस, भोलि दोस्रोपटक गरिने सम्भावना

नियमित स्वास्थ्य परीक्षणको लागि भन्दै ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार डायलासिस गरिएको छ। उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीको डायलासिस करिब दुई बजेतिर सकिएको थियो। डायलासिस सकेर …

Read More